जन्मदिनमा उर्वशीले काटिन् १० किलो प्याज, भिडियो भाइरल !

लोकपथ
0
Shares

काठमाडौं । बलिउड अभिनेत्री उर्वशी रौते आफ्नो स्टाइलिश शैली र नृत्यका कारण निक्कै चर्चामा छिन् । उनी आफ्ना तस्वीरहरू र भिडियोहरू मार्फत फ्यानहरूसँग जाडिएकी हुन्छिन् ।

उर्वशी सोशल मीडियामा धेरै सक्रिय छिन् । उर्वशीले आफ्नो जन्मदिनको अवसरमा एक भिडियो सेयर गरेकी छिन्, जसमा उनी प्याज काटिरहेकी छिन्।

उनले आफ्ना प्रत्येक पोष्टको साथ फ्यानहरूको मन जितेको देखिन्छ । उनी आफ्नो स्टाइलिश शैली र नृत्य भिडियोको साथ फ्यानहरूको मनोरञ्जन गर्छिन् । उ

र्वशी रौतेलाले अब उनको जन्मदिनको अवसरमा एक भिडियो सेयर गरेकी छिन्, जुन सोशल मीडियामा भाइरल भइरहेको छ। तपाईं भिडियोमा देख्न सक्नुहुन्छ उर्वशी प्याज काटिरहेको देखिन्छ ।

हेर्नुहोस् भिडियो : 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?