नेपाल प्रहरीका १८ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौँ– नेपाल प्रहरीका १८ डीएसपीलाई सरुवा गरिएको छ । प्रहरी महानिरीक्षकको शुक्रवारको निर्णयअनुसार उनीहरुको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

कुमार विक्रम थापाको बागमती प्रदेश प्रहरी कार्यालयमा सरुवा भएको छ भने इन्द्रबहादुर रानाको इलाका प्रहरी कार्यालय टाँडीमा सरुवा भएको छ । यसैगरी दान बहादुर थापाको जिल्ला प्रहरी कार्यालय जुम्लामा सरुवा भएको छ ।

कार्यालयका अनुसार फागुन महिनादेखि तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?