प्रधानमन्त्री ओली फागुन १७ गते पोखरा जाने

लोकपथ
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली फागुन १७ गते पोखरा जाने भएका छन् । ओली फागुन १५ गते जनसभालाई सम्बोधनका लागि आउने कार्यक्रम तय थियो तर उक्त सम्बोधन स्थगित भएपछि आफूनिकट कार्यकर्ता भेलालाई सम्बोधन गर्न उनी पोखरा जान लागेका हुन् ।

कार्यकर्ता भेलालाई सम्बोधन गर्न अन्य शीर्ष नेताहरू पनि उपस्थित हुने बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?