झोलामा गिफ्ट बोकेर सारा पुगिन करीना कपूरको घर (तस्वीरमा हेर्नुहोस्)

लोकपथ
0
Shares

काठमाडौं । करीना कपूर खानको घरमा उपहार र बधाइ दिनेहरुको लाइन लागेको छ । घरमा सानो पाहुनाको आगमन पछि, उपहारको आगमनको प्रक्रिया पनि शुरू भएको हो ।

बिहीवार सारा अली खानको करीना कपूर खानको घरमा पुगिन् । उनले हातमा झोला बोकेकी थिइन् । उनले झोलामा करीना कपूरको बच्चालाई गिफ्ट ल्याएको बताएकी छिन् ।

सारा अली खानले ओलिभ कलरको जम्पसुट लगाएकी थिइन् ।

तस्वीरमा हेर्नुहोस् :

सारा अली खान

सारा अली खान

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?