फ्यानहरुले खोसे दीपीका पादुकोणको ब्याग, भिडियो भाइरल !

लोकपथ
0
Shares

काठमाडौं । बलिउड एक्ट्रेस दीपीका पादुकोण सधै आफ्नो फ्यानहरुसँग रमाइरहेकी हुन्छीन् । फ्यानहरुसँग बोल्ने हास्न उनलाई मन पर्छ । तर दीपीका पादुकोणको फ्यानले उनको पर्स थुत्ने प्रयास गरेका छन् ।

दीपिका

सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोमा दीपीका पादुकोणका फ्यानहरुले उनको ब्याग तानेको देख्न सकिन्छ ।

दीपिका

हेर्नुहोस् भिडियो :

दीपिका

दीपिका

दीपिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?