आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

लोकपथ
0
Shares

काठमाडौं । नेपाली बजारमा आज (शुक्रवार) पनि सुनको मूल्यमा गिरावट आएको छ ।

हिजो बिहीवार प्रतितोला छापावाला सुनको मूल्य ८९ हजार ३०० रहेको थियो । भने आज सुनको मूल्य तोलामा ५ सयले गिरावट आइ प्रतितोला सुन ८८ हजार ८०० कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्य
त्यस्तै आज प्रतितोला तेजावी सुनको मूल्य ८८ हजार ३५० रहेको छ ।

महासंघका अनुसार आज प्रतितोला चाँदीको मूल्य तोलामा २० ले घटेर प्रतितोला १३ सय ३५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीवार प्रतितोला चाँदीको मूल्य १३ सय ५५ रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?