टिएमएसमा समस्या देखिएपछि निफ्राको शेयर कारोबार बन्द

काठमाडौं । बुधवार शेयर बजारमा नेपाल इन्फ्रास्टक्चर बैंक(निफ्रा) को कारोबार सतप्रतितले घटेको छ ।

टिएमएसमा समस्या देखिएपछि निफ्राको शेयर कारोबार बन्द भएको हो । कारोबार सुरु भएसँगै खरिद अर्डर राख्न समस्या आएपछि निफ्राको कारोबार शतप्रतिशतले घटेको हो ।

बुधवार निफ्राको कारोबार बन्द भए पनि अन्य कम्पनीको कारोबार भने भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?