प्रियंकाको नयाँ हेयर कट, इन्स्ट्राग्राममा तस्वीर भाइरल

लोकपथ
0
Shares

काठमाडौं । ग्लोबल अभिनेत्री प्रियंका चोपडा निकै चर्चा कमाएकी अभिनेत्री हुन् । उनको तस्वीर जब अपलोड हुन्छ तब सामाजिक सञ्जाल तात्ने गरेको छ । पछिल्लो समय प्रियंका आफ्नो किताब अनफिनिश्डमा व्यस्त छिन् । किताबका कारण उनी निक्कै चर्चामा पनि रहेकी छिन् ।

प्रियंका सोसल मिडियालाई समय दिने गरेकी छिन् । उनले आफ्नो इन्स्ट्राग्राममा अपलोड गरेकी छिन् । जुन तस्वीर निक्कै भाइरल भएको छ । उनले नयाँ हेयरस्टाइलसहितको तस्वीर अपलोड गरेकी छिन् ।

प्रियंका फ्यानहरुले उक्त तस्वीर निक्कै मन पराएका छन् ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?