११ मङ्सिर २०७८, शनिवार

मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

२०७४,आश्विन,१८,बुधबार १६:०३

0
Shares

विराटनगर, १८ असोज – सुनसरीको इनरुवा नगरपालिका–४ मा मोटरसाइकलको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ ।इनरुवा–डुम्राहास्थित भित्री सडकखण्डमा बा ५ प ४६२७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँ बस्ने कामेश्वर सदाका दुई वर्षीय छोरो नमन सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।इनरुवा अस्पतालमा उपचारको क्रममा घाइते बालकको मृत्यु भएको हो ।

प्रकाशित मिति: २०७४,आश्विन,१८,बुधबार १६:०३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

काठमाडौं । राउन्ड टेबल इन्टरनेसनलमा पहिलो पटक राउण्ड टेबल नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्रवालले राउन्ड

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

ताजा समाचार