९१ वर्षीय बुबासँग आर्शीवाद लिँदै प्रधानमन्त्री ओलीले मनाए ७० औँ जन्मदिन

लोकपथ
0
Shares

काठमाडौं । ९१ वर्षीय बुबासँग आर्शीवाद लिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार आफ्नो ७० औँ जन्मदिन मनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले पारिवारिक जमघटका साथ ७० औँ जन्मदिन मनाएका हुन् ।

७० औँ जन्मदिनमा प्रधानमन्त्री ओलीले बालुवाटारमा नै पारिवारीक जमघटका साथ ९१ वर्षीय बुबा मोहनप्रसाद ओलीसँग टीका लगाएर आर्शीवाद लिएका थिए ।

हेर्नुहोस् तस्वीर :

olijanmadin22

olijanmadin3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?