फ्यामेली फङ्सनमा देखिईन् ऐश्वर्या राय, तस्वीर भाइरल !

लोकपथ
0
Shares

काठमाडौं । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन एक फ्यामेली फंशनमा देखिएकी छिन् । फंशनमा ऐश्वर्यासँगै उनको छोरी आराध्या पनि देखिएकी थिइन् ।

उक्त फंशनमा ऐश्वर्या र उनीसँग खिचिएका तस्वीर अहिले भाइरल भइरहेको छ । उनको ड्रेसअपले निकै चर्चा पाइरहेको छ ।

अभिषेक और ऐश्वर्या

अभिषेक और ऐश्वर्या

अभिषेक और ऐश्वर्या

 ऐश्वर्या

  ऐश्वर्या

अभिषेक और ऐश्वर्या

 ऐश्वर्या

 ऐश्वर्या

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?