२०७७, ११ फाल्गुन मंगलवार १४:४३

फ्यामेली फङ्सनमा देखिईन् ऐश्वर्या राय, तस्वीर भाइरल !


प्रकाशित मिति : २०७७, ११ फाल्गुन मंगलवार १४:४३

काठमाडौं । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन एक फ्यामेली फंशनमा देखिएकी छिन् । फंशनमा ऐश्वर्यासँगै उनको छोरी आराध्या पनि देखिएकी थिइन् ।

उक्त फंशनमा ऐश्वर्या र उनीसँग खिचिएका तस्वीर अहिले भाइरल भइरहेको छ । उनको ड्रेसअपले निकै चर्चा पाइरहेको छ ।

अभिषेक और ऐश्वर्या

अभिषेक और ऐश्वर्या

अभिषेक और ऐश्वर्या

 ऐश्वर्या

  ऐश्वर्या

अभिषेक और ऐश्वर्या

 ऐश्वर्या

 ऐश्वर्या

प्रतिक्रिया दिनुहोस