२४ माघ २०७९, मंगलवार

सरकार छाड्न माओवादीमाथि दवाव, अब के हुन्छ ?

२०७४,आश्विन,१८,बुधबार १५:५५

0
Shares

काठमाडौं, १८ असोज— नेपाली कांग्रेसले राजपा नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमलाई सरकारमा सहभागि हुन आह्वान गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस सहित ६ दलको बैठकमा कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले यस्तो आह्वान गरेका हुन् । सोसँगै नेकपा माओवादी केन्द्रमाथि सरकार छाड्न दवाव परेको छ ।यसबारे राजपा र फोरमले स्पष्ट जवाफ नदिएपनि भोलि पुनः बस्ने बैठकमा आवश्यक समझदारी हुने कांग्रेस नेता विमलेन्द्र निधिले बताए ।निधिले माओवादी बिनै पनि सरकार बहुमतमा रहेको दाबी गर्दै राजपा र फोरमलाई सरकारमा सहभागि हुन कांग्रेसले आह्वान गरेको बताए ।यद्यपी माओवादीले भने सरकार र गठबन्धन फरक विषय भएको भन्दै यसलाई अन्यथाका रुपमा लिन नहुने बताइसकेको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,१८,बुधबार १५:५५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रणाली र कानुनमा गर्नुपर्ने सुधारका लागि सरोकारवाला पक्षसँग सुझाव माग

काठमाडौं । परराष्ट्रमन्त्री डा.विमला राई पौड्यालसँग अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी) का प्रशासक सामन्था पावरले भेटवार्ता गरेकी छन् ।

काठमाडौं । सरकारले पेट्रोलियम अन्वेषणका लागि दैलेख जिल्लाको भैरवी गाउँपालिका वडा नम्बर १ जलजलेमा रहेको ४५ रोपनी जग्गा प्राप्त गर्न

चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले चिरेका छन् । नेपाल प्रेस युनियन बागमती प्रदेशको प्रथम अधिवेशन आज सौराहामा

ताजा समाचार

बोक्सीको आरोप लाउनेलाई कैद सजाय
 २०७९,माघ,२४,मंगलवार २१:२९
कलाकार पदमप्रसाद पौडेलको निधन
 २०७९,माघ,२४,मंगलवार १७:२८