शेयर बजार रातै : सबैको कारोबार घट्यो

काठमाडौं । मंगलवार शेयर बजारमा सबै समूहका शेयर कारोबारमा गिरावट आएको छ ।

यो समाचार समाचार तयार पार्दासम्म(१२ः५५ बजे) ८४.२४ अंकले गिरावट आएको छ । यस अवधीमा सबै समूहका कारोबारमा गिरावट आएको छ । यस अवधीमा ४६ हजार ४ सय २१ व्टा कारोबार भएका छन् ।

त्यस्तै,४ अर्ब ६५ करोड १५ लाख ८१ ह्जार ४ सय २३ रुपैयाँ बराबरका ८८ लाख ३१ ह्जार ३ सय ७ कित्ता शेयर किनबेच भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?