२०७७, ११ फाल्गुन मंगलवार १३:१३

स्विमिङ पूलमा सनी लियोनीको हट फोटोशुट


प्रकाशित मिति : २०७७, ११ फाल्गुन मंगलवार १३:१३

काठमाडौं । जब-जब सनी लियोनीका तस्वीर सामाजिक सञ्जालमा अपलोड हुन्छन् तब सामाजिक सञ्जालमा तहल्का मच्चिने गरेको छ । उनले हालै अपलोड गरेकी स्विमिङ पूलको तस्वीरले फयानहरुमा तहल्का मच्चाएको छ ।

बलिउड एक्ट्रेस सनी लियोनीले आफ्नो ट्वीटरमा स्विमिङ पूलको हट फोटोशुट शेयर गरेकी छिन् ।

उक्त फोटोहरु अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । कमेन्टहरुको ओहिरो लागेको छ । सनीका फ्यानहरुले ‘हट’, ‘शेक्सी’, ‘नाइस’, ‘वाउ’ जस्ता कमेन्ट गरेका छन् ।

सनी लियोनी

सनी लियोनी

सनी लियोनी

सनी लियोनी

सनी लियोनी

Photos: @sunnyleone_official

 

प्रतिक्रिया दिनुहोस