सेयर बजारमा सोमवार ३३.६७ अंकको गिरावट : निफ्राले भने कमायो

लोकपथ
0
Shares

काठमाडौं । सोमवार शेयर बजारमा भारी गिरावट आएको छ । सोमवार नेपाल स्टक एक्चेन्ज(नेप्से)मा ३३.६७ अंकको गिरावट आई बजार २६०७.६७ बिन्दुमा पुगेर रोकिएको छ । यस दिन ८ अर्ब ४० करोड कारोबार भएको छ ।

सोमवार दिन जलविद्युत र अन्य समुह बाहेक बाँकी सबै समुहमा गिरावट आएको छ । तर नेपाल इन्फ्रास्ट्रक्चर बैंकले भने सबैभन्दा बढी कारोबार गरेको छ ।

No description available.

आज यसको सेयर मूल्य प्रति सेयर ६ सय ६० रुपैयाँ काम भएको छ । यस दिन निफ्रा सहित २ वटा कम्पनीको भाउ १० प्रतिशतले बढेको नेप्सेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?