प्रचण्ड-नेपाल पक्षले ६८ जिल्लामा टुङ्ग्यायो नेतृत्व, कुन जिल्लामा को ? (नामावलीसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षले विभिन्न ६८ जिल्लाको नेतृत्व चयन गरेको छ ।

प्रचण्ड-नेपाल पक्षले भागबण्डाको आधारमा ६८ जिल्लामा अध्यक्ष र सचिव चयन गरेको हो ।

गत माघ १ र २ गते बसेको प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठकले केन्द्रीय सचिवालयलाई जिम्मेवारी प्रत्यायोजन गरे अनुरुप नेतृत्व हस्तान्तरण गरिएको हो ।

जसअनुसार पूर्वमाओवादीले ३५ जिल्ला र पूर्वएमालेले ३३ जिल्लामा नेतृत्व पाएका छन्।

त्यस्तै नौ जिल्लामा भने नेतृत्व टुंग्याउन बाँकी नै रहेको छ ।

अध्यक्ष र सचिवको नामावली हेर्न तलको लिंक क्लिक गर्नुहोस्

nekapa-dahal-nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?