संसारमा आँखाका बिरामी ११० करोड

काठमाडौं । संसारमा करिब ११० करोड मानिस आँखाका रोगी रहेका छन् ।

यसको कारण चश्मा किन्न नसक्नु रहेको छ ।

यो जनसंख्या भारतको जनसंख्या जति नै छ ।

यसमा ५९ करोडमा ५१ करोड मानिसको नजर कमजोर रहेको छ ।

त्यस्तै ४ करोडको आँखाको ज्योति गइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?