सुन्दर सोलुखुम्बु (फोटोमा हेर्नुहोस्)

लोकपथ
0
Shares

काठमाडौं – क्रमिक रुपमा जाडो घट्दै गएसँगै वातावरण मनोरम देखिन थालेको छ। बाक्लो हुस्सु र कुहिरोले छोपिएका हिमालहरु खुल्न थालेको छ । एक वर्षदेखि घुमफिरमा निस्कन नपाएका मानिसहरु कोरोनाको प्रभाव केहि कम भएसँगै सुरक्षा सावधानी अपनाउँदै घुमघाममा निस्कन थालेका छन् । यसैबीच सोलुखुम्बुको भ्रममा निस्केका प्रकाश घोरासैनीले कैद गरेका केहि सुन्दर दृश्यहरु यहाँ प्रस्तुत गरिएको छ । विश्व सम्पदा सूचीमा सुचिकृत नेपालको पहिचान बनेको विश्वको सर्वोच्च शिखर सगरमाथा हिमाल अवस्थित यस जिल्लामा पारिलो घामसँग मनोरम देखिनेको हिमालको दृश्यापान गर्न आन्तरीक पर्यटकको समेत घुईँचो लागेको छ ।

तस्वीर : प्रकाश घोरासैनी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?