६ आश्विन २०७८, बुधबार

सुन्दर सोलुखुम्बु (फोटोमा हेर्नुहोस्)

२०७७,फाल्गुन,९,आईतवार ०९:४१


काठमाडौं – क्रमिक रुपमा जाडो घट्दै गएसँगै वातावरण मनोरम देखिन थालेको छ। बाक्लो हुस्सु र कुहिरोले छोपिएका हिमालहरु खुल्न थालेको छ । एक वर्षदेखि घुमफिरमा निस्कन नपाएका मानिसहरु कोरोनाको प्रभाव केहि कम भएसँगै सुरक्षा सावधानी अपनाउँदै घुमघाममा निस्कन थालेका छन् । यसैबीच सोलुखुम्बुको भ्रममा निस्केका प्रकाश घोरासैनीले कैद गरेका केहि सुन्दर दृश्यहरु यहाँ प्रस्तुत गरिएको छ । विश्व सम्पदा सूचीमा सुचिकृत नेपालको पहिचान बनेको विश्वको सर्वोच्च शिखर सगरमाथा हिमाल अवस्थित यस जिल्लामा पारिलो घामसँग मनोरम देखिनेको हिमालको दृश्यापान गर्न आन्तरीक पर्यटकको समेत घुईँचो लागेको छ ।

तस्वीर : प्रकाश घोरासैनी

प्रकाशित मिति: २०७७,फाल्गुन,९,आईतवार ०९:४१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली हास्यव्यङ्ग्य साहित्यका विराट प्रतिभा भैरव अर्यालको ८६औँ जन्मजयन्ती उनको साहित्यिक योगदानमाथि स्मरण गरी मनाइयो । भैरव पुरस्कार

काठमाडौं । मंगलबार (आज) बाट सोह्र श्राद्ध अर्थात् पितृ पक्ष सुरु भएको छ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन

काठमाडौं । अभिनेत्री भूमी पेडनेकर पछिल्लो समय जलवायु संरक्षणको लागि आवाज उठाइरहेकी छिन् । उनले सामाजिक मञ्चहरुमा जलवायु संरक्षणको लगातार

काठमाडौं । बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान राज कुन्द्रालाई १९ जुलाईमा मुम्बाई अपराध शाखाले अश्लील फिल्म बनाएर एपमा रिलीज गरेको

ताजा समाचार

यस्तो छ आजको विनिमयदर
 २०७८,आश्विन,६,बुधबार ०९:११
कागबेनीमा श्रद्धालुको भिड
 २०७८,आश्विन,६,बुधबार ०८:०६