सरकारसँग वार्ताका लागि तयार भयो विप्लव समूह

काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्वल) ले आफू सरकारसँग वार्ताका लागि तयार भएको बताएका छन् ।

उनले शनिवार एक विज्ञप्ति जारी गर्दै वार्ताको लागि तयार भएको बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?