विराटनगरमा शुरु भयो ओली समूहको आमसभा

काठमाडौं । विराटनगरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)क को केपी ओली समूहको जनसभा शुरू भएको छ ।

जनसभामा सहभागी हुन विराटनगरका विभिन्न नाकाबाट जुलुसहरू सभास्थल तर्फ गइरहेका छन्।

जनसभामा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री राम बहादुर थापा (बादल), प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई लगायतका नेताले सम्बोधन गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?