झापामा राप्रपाको विशाल मोटरसाइकल र्‍याली (फोटोसहित)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को मोटरसाइकल र्‍याली झापामा शुरु भएको छ ।

Image

झापाको दमकदेखि गौरादह हुँदै गौरीगञ्जसम्मको करीब २४ किलोमिटर दूरीको विशाल मोटरसाइकल र्‍याली शुरू भएको बताइएको छ ।

Image

र्‍यालीको नेतृत्व पार्टी अध्यक्ष कमल थापाले गरेका छन् ।

Image

Image

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?