आज केहि नयाँ हुन्छ : गोकुल बाँस्कोटा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ओली समूहका नेता तथा पूर्व मन्त्री गोकुल बाँस्कोटाले आज केहि नयाँ हुने बताएका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले यस्तो बताएका हुन् ।

उनले लेखेका छन्, ‘आज के हुन्छ रु पक्कै केही नयाँ!!!’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?