ललितपुरको सुनाकोठीबाट १७ जना पक्राउ, ३० लाख नगद बरामद

काठमाडौँ– ललितपुरको सुनाकोठी २६ बाट १७ जना पक्राउ परेका छन् ।

उनीहरूको साथबाट ३० लाख ८४ हजार ४ सय रुपैयाँ पनि बरामद गरिएको प्रहरीले जनाएको छ । यस विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?