अनुराग कश्यपकी छोरीलाई ज्यान मार्ने धम्की, कारण बिकिनी फोटो

काठमाडौं । बलिउड डाइरेक्टर अनुराग कश्यपकी छोरी आलिया कश्यपलाई ज्यान मार्ने धम्की आएको छ ।

कारण भने उनले बिकिनी फोटो रहेको बताइएको छ ।

उनले सोसल मिडियामा आफूलाई ज्यान मार्ने धम्की आएको बताइएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?