काठमाडौं । प्रदेश नं २ का प्रदेश प्रमुख पदमुक्त भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रमुखलाई तिलक परियारलाई पदमुक्त गरेकी हुन् ।
शुक्रवार मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया