मलालालाई ज्यान मार्ने धम्की

काठमाडौं । नोबेल शान्ति पुरस्कारद्वारा सम्मानित पाकिस्तानकी मलाला यूसुफलाई तालिबानले फेरि ज्यान मार्ने धम्की दिएको छ ।

तालिबानका प्रवक्ताले ज्यान मार्ने धम्की दिँदै उनलाई अर्को पटक पहिलेको जस्तो गल्ती नगर्ने बताएका हुन् । उनीमाथि २०१२ मा पनि हमला गरेको थियो ।

त्यसपछि उनी बेलायतमा बसिरहेकी छन् । मलालालाई अहिले तालिबानका प्रवक्ता अहसानउल्ला अहसानले दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?