काठमाडौं । भारतमा अहिलेसम्म १ करोड भन्दा धेरै मानिसले कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाएका छन् ।
अहिलेसम्म भारतमा १ करोड १ लाख ८८ हजार ७ जनाले कोरोना भ्याक्सिन लगाएका हुन् ।
शुक्रवार बिहान ८ बजेसम्मको भारतीय स्वास्थ्य मन्त्रालयले दिएको तथ्यांकका अनुसार २४ घण्टामा १३ हजार १९३ जनालाई कोरोना संक्रमण भएको छ भने ९७ जनाको निधन भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया