काठमाडौं । अक्सफोर्ड यूनिभर्सिटी र एस्ट्राजेनिकाले बच्चाको लागि स्पेशल कोभिड १९ भ्याक्सिन बनाउने तयारी शुरु गरेको छ ।
लण्डनमा यसको ट्रायल पनि शुरु भइसकेको छ ।
कुल ३०० बच्चा यो ट्रायलमा सहभागी बनेका छन् ।
यसमा ६ वर्ष देखि १७ वर्ष उमेरका बच्चाहरुलाई सहभागी गरिएको छ ।
यसमा यो भ्याक्सिनले कतिको असर गर्छ भन्ने जाँच भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया