अश्लील भिडियो पोस्ट गरेको केसमा शर्लिन चोपडाले बम्बे हाईकोर्टसँग मागिन् अग्रिम जमानत

काठमाडौं । शर्लिन चोपडाले बम्बे हाईकोर्टमा अग्रिम जमानत याचिका दर्ता गरेकी छन् । शर्मीलविरुद्ध फ्री पोर्नोग्राफिक वेबसाइट्समा अश्लील भिडियो पब्लीश गरेको आरोप छ ।

उनको आवेदनमा उक्त कन्टेन्ट सब्सक्रिप्शन बेस्ड इन्टरनेशनल पोर्टलका लागि भएको र आफू पायरेसीको शिकार भएको बताइन् ।

यो भन्दा पहिला सेशन कोर्टले शर्लिनको विरुद्ध दायर भएको केसमा उनको अग्रिम जामानत याचिका खारेज गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?