‘रक्सी पिएर गलत प्रचार गरे, ऋणमुक्त नभएसम्म अरू अभियानमा लाग्दिन’- स्वेता खड्का

काठमाडौँ– अभिनेत्री स्वेता खड्काले माझी बस्ती निर्माणको सवै हिसाब किताब पारदर्शी भएको बताएकी छन् । एक टेलिभिजनसँगको अन्तर्वार्तामा उनले जहाँ जुनसुकै अवस्थामा पनि स्वेता श्री फाउन्डेसनले आर्थिक अवस्था पेश गर्न तयार रहेको बताएकी हुन् ।

चलचित्रमा जस्तै माझी बस्ती निर्माणमा पनि केही व्यक्तिहरू खलनायक कारुपमा प्रकट भएको भन्दै अभिनेत्री खड्काले त्यसबाट आफूले पाठ सिकेको बताइन् । बस्तीमा रहेका ‘आमा’हरूले रक्सी पिएर गलत कुरा बोलेको र त्यसैलाई केही मिडियाले दुरुपयोग गरेको उनको भनाइ छ ।

एक प्रसङ्गमा उनले बस्ती निर्माणका क्रममा ऋण लागेको भन्दै उनले अब ऋणमुक्त भएपछि मात्रै अरू अभियानमा लाग्ने बताइन् ।

यो पनि 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?