काठमाडौं । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनकी श्रीमती एक वर्ष पछि सार्वजनिक भएकी छन् ।

यो भन्दा पहिला अन्तर्राष्ट्रिय मिडियामा उनकी श्रीमती एक वर्ष यता नदेखिएको खबर प्रकाशित भएको थियो ।

किम जोङकी श्रीमती री सोल जू उत्तर कोरियाका पूर्व शासक किम जोङ २ को बर्थ एनिभर्सरीमा आयोजित एक संगीत समारोहमा किम जोङसँग देखिएकी थिइन् ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया