प्रेमीसँगै विवाह गर्दै भोजपुरी अभिनेत्री रानी चटर्जी

काठमाडौं । भोजपुरी अभिनेत्री रानी चटर्जी विवाहको तयारीमा लागेकी छन् ।

रानी चटर्जी

उनी आफ्ना प्रेमीसँग अब चाँडै विवाह गर्ने भएकी हुन् ।

रानी चटर्जी

यो जानकारी उनले एक अन्तर्वार्तामा दिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

रानी चटर्जी-मनदीप बामरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?