काठमाडौं । बलिउड अभिनेता रणवीर शौरीलाई कोरोना संक्रमण भएको छ ।
यसको जानकारी उनले बुधवार सोसल मिडियामा दिएका छन् ।
कोरोना संक्रमित भएपछि उनी क्वारेन्टाइनमा बसेको बताएका छन् ।
I have tested positive for #COVID19. Symptoms are mild. Am quarantining.
— Ranvir Shorey (@RanvirShorey) February 17, 2021
उनले एक पोस्ट शेयर गर्दै आफूलाई कोरोना भएको र केहि लक्षण देखिएकाले क्वारेन्टाइन् भएको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया