काठमाडौं । सिरहामा करेन्ट लागेर बालिकाको मृत्यु भएको छ । लहान नगरपालिका-१७ एकरतिया टोल बस्ने ब्रहमदेब चौधरीको छोरी १३ वर्षीया अनिषा चौधरीको करेन्ट लागेर मंगलवार बेलुका मृत्यु भएको छ ।
कलबाट मोटर लगाई खेतमा पानी पठाउने क्रममा करेन्ट लागि उनको घटनास्थलमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया