काठमाडौं । अमेजनका संस्थापक जेफ बेजोस संसारका सबैभन्दा धनी बिजनेस म्यान बनेका छन् । उनले टेस्लाका सीईओ एलन मस्कलाई पछि पारेका छन् ।
ब्लूमबर्ग बिलिनेयर इण्डेक्सको रिपोर्टमा यो जानकारी दिइएको हो ।
रिपोर्टका अनुसार मंगलवार टेस्लाका सीइओको शेयरमा २.४ प्रतिशत गिरावट आएको हो ।
यो ७९६.२२ डलरमा बन्द भयो । यसले मस्कको सम्पत्तीमा ४.६ अर्ब डलरले कमी भयो ।
उपयोगी यो सामाग्री पढ्नुहोस् :
खर्चका लागि साथीसँग ऋण लिने अवस्थाबाट खर्बौंको यात्रासम्म कसरी पुगे एलन मस्क ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया