काठमाडौं । साउथ सुपरस्टार प्रभास र पूजा हेगडे स्टारर फिल्म राधेश्यामको टीजर १४ फेब्रुअरीमा रीलीज भएको थियो । साथै फिल्मको रीलीज डेट पनि अनाउन्समेण्ट भएको छ ।
फिल्म ३० जुलाईमा थिएटर्समा रीलीज हुनेछ ।
यसैबीच राधेश्याममा प्रभासको कस्ट्यूममा नै मेकर्सले ६ करोड रुपैयाँ खर्च गरेको बताइएको छ ।
फिल्ममा प्रभासको कस्ट्यूमका लागि मेकर्सले स्पेशल डिजाइनर्स हायर गरेका छन् ।
फिल्मको कुल बजेट ३५० करोड रुपैयाँ बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया