काठमाडौं । बलिउड अभिनेता राजकुमार राव र अभिनेत्री जान्हवी कपूर स्टारर फिल्म रुहीको ट्रेलर मंगलवार सार्वजनिक भएको छ ।
यसको जानकारी अभिनेता राजकुमार रावले स्वयं दिएका छन् ।
उनले सोसल मिडियामा यसको ट्रेलर शेयर गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया