दक्षिण अफ्रीकामा हेल्थ वर्कर्सलाई बिना अप्रुभलको भ्याक्सिन लगाइने

काठमाडौं । लामो समयको पर्खाइपछि दक्षिण अफ्रीकी सरकारले भ्याक्सिनेशनको प्रोसेस शुरु गर्ने निर्णय गरेको छ । तर यसले गर्दा केहि मानिस हैरान बनेका छन् ।

सरकारले जोनसन एण्ड जोनसनको अनअप्रुभ्ड भ्याक्सिन हेल्थ वर्कर्सलाई लगाउने निर्णय गरेको छ ।

यसको ट्रायल अहिलेसम्म जारी छ । हेल्थ मिनिस्टरले स्वयं यसको घोषणा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?