काठमाडौं । बलिउड अभिनेता सनदीप नाहरको आत्महत्या केसमा गोरेगाउँ पुलिसले नयाँ खुलासा गरेको छ ।
पुलिसका अनुसार सन्दीप नाहरको शवलाई लिएर उनकी श्रीमती कञ्चन शर्माले दुई अस्पताल पुगिन् ।
सन्दीपलाई अस्पतालमा मृत घोषित गरेपछि कञ्चनले पुलिसलाई सूचना नदिकनै शव लिएर घर गएको बताइएको छ ।
पुलिसका अनुसार सन्दीपले ढोका लगाएर झुण्डिएर आतमहत्या गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया