काठमाडौं । भारत र इंग्ल्द्ययाण्डको बीचमा चेन्नईमा जारी टेस्टमा भारतका अल राउण्डर रविचन्द्रन अश्विनले इतिहास रचेका छन् ।
उनले पहिलो पारीमा इंग्ल्याण्डका ५ विकेट लिए भने एक शतक प्रहार गरेका छन् ।
उनले करियरमा तेश्रो पटक यस्तो उपलब्धि हात पारेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया