काठमाडौं । सोमवार भारतको बम्बे हाईकोर्टले बलिउड दिवंगत अभिनेता सुशान्त सिंह राजपूतकी बहिनी मीतू सिंहकोविरुद्ध दर्ता भएको एफआईआर खारेज गर्न आदेश दिएको छ ।
तर सुशान्तकी अर्की बहिनी प्रियंकाविरुद्ध एफआईआर दर्ता गर्न इन्कार गरेको छ ।
रिया चक्रवर्तीका वकील सतीश मानशिन्देले हाईकोर्टको यो निर्णयलाई स्वागत गरेका छन् ।
उनले रिया चक्रवर्तीको आँशुको जित भएको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया