‘एम. एस. धोनी’ फिल्ममा सुशान्तका को एक्टर रहेका सन्दीप नाहरले गरे आत्महत्या

काठमाडौं । एम एस धोनी द अनटोल्ड फिल्ममा सुशान्त सिंह राजपूतको को एक्टरको रोलमा देखिएका अभिनेता सन्दीप नाहरले मंगलवार मुम्बईको गोरेगाउँमा आत्महत्या गरेका छन् ।

उनले आत्महत्या भन्दा पहिला ९ मिनेटको भिडियो सोसल मिडियामा शेयर गरेका थिए । र सुसाइड नोट पोस्ट गरेका थिए ।

यसमा उनले श्रीमती माथि गम्भीर आरोप लगाएका थिए । अहिलेसम्म उनले कसरी आत्महत्या गरे भन्ने पत्ता लागेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?