तरुण दलका महामन्त्री भूपेन्द्रजंग शाहीलाई हृदयघात

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरूण दलका महामन्त्री भूपेन्द्रजंग शाहीलाई हृदयघात भएको छ।

आइतवार साँझ ९ बजेतिर एक्कासी स्वास्थ्यमा समस्या आएपछि शाहीलाई अस्पताल लगिएको थियो ।

अहिले शाहीको महाराजगञ्जस्थित मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ ।

शाहीको हिजो बेलुका करिब १२ बजेको समयमा अपरेशन गरिएको एक नेताले जानकारी दिए ।

स्रोतका अनुसार अहिले सोमवार बिहान ३ बजे वार्डमा सारिएको र हाल शाही खतरामुक्त रहेका छन् ।

हृदयघात सम्बन्धी लोकपथमा प्रकाशित सामाग्रीहरु पढ्नुहोस्

जाडोमा हृदयघातको जोखिम बढी, कसरी बच्ने ? यस्ता छन् लक्षण र उपाय

हृदयघातको जोखिम, किन, कसलाई र कसरी हुन्छ ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?