पोल्याण्डमा मिंकमा पाइयो कोरोनाको नयाँ स्ट्रेन

काठमाडौं । पोल्याण्डमा जनावरमा कोरोना भाइरसको नयाँ स्ट्रेन फेला परेको छ ।

मिंक में मिला कोरोना का नया और खतरनाक स्ट्रेन

पोल्याण्डको कृषि मन्त्रालयले शनिवार उत्तरी पोल्याण्डको एक खेतमा भेटिएको मिंकमा कोरोनाको नयाँ स्ट्रेन पाइएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?