काठमाडौं । बलिउड अभिनेत्री दीया मिर्जा भोलि विवाह बन्धनमा बाँधिदै छिन् ।
— Dia Mirza (@deespeak) August 1, 2019
साहिल सांगासँगको सम्बन्धबिच्छेदपछि उनी दोश्रो विवाहको तयारीमा छिन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार १५ फेब्रुअरीमा बेस्ड बिजनेशम्यान वैभव रेखीसँग सात फेरा लिादैछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया