काठमाडौं । अक्सफोर्ड विश्वविद्यालयले पहिलो पटक बच्चामा कोरोना भ्याक्सिनको टेस्टिङ गर्ने प्लान बनाएको छ ।
यूनिभर्सिटीले शनिवार ६ देखि १७ वर्षसम्मका ३०० भ्यालेन्टियरलाई भ्याक्सिन लगाइनेछ ।
अक्सफोर्ड भ्याक्सिन ट्रायलका चीफ रिसर्चर एण्ड्रयू पोलार्डले धेरैजसो बच्चा कोरोनाबाट धेरै बिरामी नभएको र भ्याक्सिनबाट उनीहरुलाई झनै सुरक्षित राख्न सकिने बताएका छन् ।
५० भन्दा धेरै देशमा अक्सफोर्डलाई प्रयोगको अनुमति दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया