डेलिभरीको दुई दिनअघि शूटिङमा ब्यस्त अभिनेत्री करीना कपूर

काठमाडौं । दोश्रो पटक प्रेग्नेन्ट करीना कपूरले डेलिभरी भन्दा ठीक दुई दिन अगाडि पनि काम गर्न छोडेकी छैनन् ।

शनिवार उनलाई आफ्नो टीम र मेकअप आर्टिस्ट मिक्की कन्ट्याक्टरसँग शूटमा गएकी थिइन् ।

उनी कुन प्रोजेक्ट के हो भन्ने बारेमा भने अहिलेसम्म थाहा भएको छैन ।

उनलाई १५ फेब्रुअरीमा डेलिभरीको डेट दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?