काठमाडौं । बलिउड अेभिनेत्री स्टारर फिल्म धाकडको सेटमा कांग्रेस कार्यकर्ताले हंगामा मच्चाएपछि शूटिङ रोकिएको छ ।
किसान आन्दोलनविरुद्धमा अभिनेत्रीले दिएको बयानबाट भड्किएका कांग्रेस कार्यकर्ताले फिल्म सेटमा हंगामा मच्चाएका हुन् ।
This evening congress workers outside my shoot location, for now police have dispersed them and I had to change my car and come via longer route …. chronicles of an opinionated woman. pic.twitter.com/aqPbasnfQW
— Kangana Ranaut (@KanganaTeam) February 12, 2021
जसका कारण फिल्मको शूटिङ रोकिएको छ । उनीहरुले कंगनाले माफी नमागे फिल्मको शूटिङ हुन नसक्ने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया