सलमानको ‘टाइगर-३’ मा इमरान हाशमीको इन्ट्री, भिलेनको रोलमा देखिँदै

काठमाडौं । बलिउड अभिनेता सलमान खान र अभिनेत्री कैटरीना कैफ स्टारर अपकमिङ फिल्म टाइगर-३ मा इमरान हाशमी भिलेनको लागि अभिनय गर्ने भएका छन् ।

अहिलेसम्म यसको आधिकारीक पुष्टि भने भइसकेको छैन । अब यसको शूटिङ थालिने बताइएको छ ।

यसका लागि सलमानले मेकर्सलाई डेट दिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?