भीमदत्त नगरपालिका देशभरमै उत्कृष्ट

RSS
0
Shares

काठमाडौँ– नगर विकास कोषले भीमदत्त नगरपालिकालाई देशभरमै उत्कृष्ट नगरपालिका छनोट गरेको छ ।

उत्कृष्ट छनोट भएको नगरपालिकालाई कोषले रु एक लाख नगद पुरुस्कार प्रदान गर्ने भएको छ । कोषको ३२औँ वार्षिकोत्सवका अवसरमा नगद पुरस्कारसहित सम्मान प्रदान गर्ने कार्यक्रम बनाइएको छ ।

नगर प्रमुख सुरेन्द्र विष्टले नगरवासीकोे साथ र सहयोगबाट पुरस्कार पाउने अवस्थासम्म पुगिएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?